सर्लाही, ६ पुस । झुटो विवरण पेस गरी नागरिकता लिने एक जना भारतीय नागरिक सर्लाहीको बरहथवाबाट पक्राउ परेका छन् । भारतको बिहार सितामाढी घर भएका २० वर्षीय सिताराम सिंह पक्राउ परेका हुन् । उनले बरहथवा नगरपालिका २ घर भएका आफ्नै मामा गिर्जबहादुर भण्डारीलाई बाबु बनाएर ...