गुल्मी, १७ पुस । बारीमा कुहिएर नष्ट हुने फर्सी, अम्बा कुभिण्डो, गोलभेँडा र काँक्रा किसानकै घरदैलोमा पुगेर खरिद गरिदिन थालेपछि यतिबेला गुल्मीका किसान पैँचो पसलतिर आकर्षित बन्दै गएका छन् । गाउँमा उत्पादन भएका र बजार पाउन नसकेका तरकारी र फलफूललाई गाउँमा खुलेकोे पैँचो पसलले किनिदिँदा ...