काठमाडौं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच फोन वार्ता भएको छ। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत वार्ता भएको जानकारी दिनु भएको छ । आज बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग मेरो फोन वार्ता भयो। हामीले नयॉ बर्ष २०२० को ...