ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माछापुच्छ्रे गाउपालिका धम्पुसमा बेलायती नागरिकको भब्य स्वागत


admin
पुस १५, २०७६ मंगलबार  ८ : ३३ बजे

काठमाडौं, १५  पुस । माछापुच्छ्रे गाउँ पालिकाले बेलायतको वोयल्स राज्यको ब्रेकनटाउनबाट आउनु भएका ब्रेकन र धम्पुस टुईनिङ एसोसिएसनका अध्यक्ष डेबिड मारडिथलाई भब्य स्वागत गरेको छ । आज एक कार्यक्रमका विच उहाँको स्वागत गरिएको हो । १ बर्ष अगाडि फेब्रुअरी १० मा ब्रेकन र धम्पुस बीच भगिनी सम्बन्ध गाँसिएको थियो । स्वागत कार्यक्रम माछापुच्छ्रे गाउँ पालिका अध्यक्ष अध्यक्ष कर्ण गुरुङको प्रमुख आतिथ्यतामा तथा वडा अध्यक्ष सम बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
स्वागत कार्यक्रममा मुटुरोगी राजकुमार बिकलाई उपचारका लागि सहयोग स्वरुप १ लाख ४६ हजार धम्पुस टुईनिङ कमिटी कोषाध्यक्ष यदु अधिकारीलाई हस्तान्तरण गरिएको थियो । उक्त रकम परिवारलाई हस्तान्तरण गरिने कोषाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । सो रकम धम्पुस घर भै बेलायत ब्रेकन बस्दै आउनु भएका खुसिमान गुरुङको विशेष पहलमा व्रेकन धम्पुस एसोसिएसनको सहयोगमा प्राप्त भएको थियो । साथै धम्पुस व्रेकन एसोसिएसनले टुइनिङ दिवस फेब्रुअरी १० लाई बृहत् हेल्थ क्याम्पका साथ भव्य रूपमा मनाउने निर्णय गरेको समाजसेवी सरस्वती दाहाल अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा समाजसेवी दल बहादुर गुरूङ बैकुण्ठ भण्डारी सरस्वती अधिकारी बिष्नु बाहादुर क्षेत्री अधिकारी डिल्लीराम भण्डारी राम क्षेत्री पदम गुरुङ लगाएतको उपस्थिति रहेको थियोे ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

म सबै छानबिनका लागि तयार छु : प्रचण्ड

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते

सम्बन्धित

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com