काठमाडौं, १ माघ । ‘राष्ट्रिय एकता योगको सान्दर्भिकता’ नारासहित बुधबार योग दिवस मनाइएको छ । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा भएको बताउनुभयो । विज्ञान र प्रविधिको विकास नहुँदा योगको विकास भएको बताउँदै उहाँले यो गौरवपूर्ण परम्परा र सम्पदा भएको बताउनुभयो ...