बारा,२९ पुस । तिर्थयात्रु पुर्याएर फर्किएको भारतीय बसको ठक्करबाट बारामा एक पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय राम बहादुर बिक रहेका छन्। पुर्वपश्चिम राजमार्गको पथलैया(हेटौंडा सडक खण्डको बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ आयल निगमस्थित सडकमा सोमबार साँझ डब्लुबी ३३ ई १०५१ ...