काठमाडौं, १४ माघ । सोमबार बिहान प्रहरी हिरासतमा परेकी गायिका आस्था राउतलाई सरकारी वकिल कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ । राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन थुनामा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो । सोमबार साँझ ८ ...