काठमाडौं, पुस ३०: नेपाली कांग्रेसको संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) ले महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधर नेतालाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेपछि गगन थापाले कडा प्रतिक्रिया दिएका छन्। उनले विशेष महाधिवेशन पक्षधर नै पार्टीको आधिकारिक कांग्रेस भएको ...