काठमाडौं, १७ जेठ । विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना कोभिड–१९को संक्रमणबाट २६ लाख ५६ हजार १ सय बढी मानिस संक्रमणबाट मुक्त भइ घर फर्किएका छन् । शनिवार विहान सम्म २६ लाख ५६ हजार १४४ जना मानिस संक्रमणमुक्त भएका छन् । ५ महिनादेखि फैलिएको महामारीबाट अहिलेसम्म ...