काठमाडौं, १५ जेठ । सरकारले तराई तथा भित्री मधेशमा साना सिँचाईका लागि २ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै पहाडी तथा हिमाली क्षेत्रका नदी क्षेत्रमा सौर्य उर्जा उत्पादन गरी लिफ्टमार्फत पानी तान्ने व्यवस्था गर्न १ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको छ ...