काठमाडौं, १५ जेठ । सरकारले आउँदो आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट आज प्रस्तुत गर्दैछ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दिउँसो ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजश्व र व्ययको अनुमान पेश गर्नुहुनेछ । नेपालको संविधान बमोजिम हरेक जेठ १५ गते सरकारले ...