काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधान संशोधन प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनु भएको छ। उहाले आफ्नो आधिकारीक ट्वीटर मार्फत संशोधन प्रक्रिया रोकिएको भन्दै असन्तुष्टि जनाउनु भएको हो । उहाले आज सरकारले प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेबाट लिम्पियाधुरा, कालापानी र लिपुलेक ...