रौतहट, २७ जेठ ।रौतहटको गुजरा नगरपालिका अन्तर्गत पर्ने बकैया खोलाबाट मापदण्ड बिपरित नदी जन्य बस्तु उत्खनन गर्ने गरेको पाइएको छ । अमानतमा राजस्व उठाउदै आएको नगरपालिकाले २ ओटा ठेक्केदार कम्पनीसँग मोटो रकम लिएर मापदण्ड बिपरित नदी जन्य बस्तु उत्खनन गर्न अनुमति दिएको नगरपालिका श्रोतले जनाएको ...