काठमाडौं,२५ जेठ । सीएनएन, बीबीसी, न्यूयोर्क टाइम्ससहित विश्वका चर्चित संचारमाध्यमका अनलाइन संस्करण आज एकैपटक डाउन भएका छन् । अमेजन, ट्वीटर, स्पटीफाइ लगायतका वेबसाइट पनि प्रभावित भए । नेपालको बीबीसी नेपाली सेवा पनि डाउन भए । ती वेबसाइट खोल्दा प्रयोगकर्ताले ५०३ लेखिएको इरर म्यासेज देखे । ...