काठमाडौँ, २७ असार । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी वर्तमान कामचलाउ ओली सरकारबाट हुन गइरहेको प्रपञ्च अत्यन्त निन्दनीय र घृणित ...