इलाम , ३० असार । उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत एक कर्मचारीको हत्या नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले नै गरेको खुलेको छ।उच्च अदालतका मुख्य न्यायाधीशको सुरक्षा गार्ड असई युवराज बानियाँले कार्यालय सहयोगी ४८ वर्षीया विमला पराजुलीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो। बानियाँले क्वाटरमै ...