काठमाडौं, २८ असार । झापाको बिर्तामोडमा एक जना युवती मृत फेला परेकी छन् । बिर्तामोड(५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको हो। बस्नेतको शव अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले घटनाको अनुसन्धान गर्दै आएको छ ।








प्रतिक्रिया दिनुहोस्