काठमान्डौ ५ साउन कोरोना महामारीका कारण मानिसको दैनिकी फेरिएको छ । अन्य काम नहुँदा मोबाइल लामो समयसम्म हेरिरहने बानी परेको छ । मोबाइलमा लामो समयसम्म हेरिरहँदा ‘स्क्रोलिङ’ वा ‘डुम’ जस्ता समस्या हुन्छ । के हो ‘डुमस्क्रोलिङ’ यो एक मानसिक समस्या हो । स्क्रिनमा अत्यधिक समय ...