काठमाडौं, २७ असार । नेकपा एमालेकी नेतृ रामुकमारी धार लगाएको मुसलको मूनी ओखलमा टाउको हाल्ने नै हो त कमरेड ? भन्दै प्रश्न गर्नुभएको छ। पार्टीको विवाद मिलाउन कार्यदल बसिरहेका बेला आइतबार साँझ झाँक्रीले सामाजिक संजालमार्फत यस्तो प्रश्न गर्नुभएको हो ।
उहाँले कार्यदलस्तरमा सहमति गर्न लागेको भन्दै माधव नेपाललाई प्रश्न गरेको अनुमान गरिएको छ । झाँक्री केन्द्रदेखि वडातहसम्म आफूहरुको संगठन रहेको भन्दै दुई चार जना नेता बसेर सहमति गर्दैमा त्यो मान्य नहुने बताउँदै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्