काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङदेनले अध्यक्षका लागि मनोनयन दर्ता गराउनु भएको छ । पार्टीको नेतृत्वका लागि अध्यक्ष थापा र नेता लिङदेनले शुक्रबार आ–आफ्नो प्यानलसहित राष्ट्रियसभामा पुगेर मनोनयन दर्ता गराउनु भएको हो । मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा ...