सौराहा । सौराहामा जारी नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनको मतगणना जारी छ ।
अध्यक्षमा केपी शर्मा ओलीले भारी मतले अगाडि हुनुहुन्छ ।
नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले फराकिलो अग्रता बनाएका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार ओलीले १ हजार ४ सय ५५ मत प्राप्त गरेका छन्। अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ९६ मत ल्याएका छन्।
प्रतिक्रिया दिनुहोस्