काठमाडौ ८ असार । मन्थली नगरपालिका–६ कुनौरी र वडा–७ भटौली जोड्ने तामाकोशी नदीमा निमार्णाधीन मोटरेबल पुलको बीच भाग ९स्ल्याब० भाँचिएको छ । आज बिहान पुलको स्ल्याब भाँचिएको हो । यसअघि पुल निमार्णको काम अन्तिम चरणमा पुगेका बेला कुनौरी तर्फ पर्ने एउटा स्ल्याब भाँचिएको थियो । ...