काठमाडौ ८ असार । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि दुई अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १८औँ नगरसभाको आजको बैठकमा उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन्। उपप्रमुख जोशीले नगरपालिकाको आन्तरिक स्रोत, सरकार र प्रदेश सरकारबाट ...