काठमाडौ ८ असार । चितवनस्थित नारायणी नदीमा बगेका पुरुषको जीवितै उद्धार गरिएको छ। आज आइतबार भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदिमा बग्दै आएका पुरुषलाई सशस्त्र प्रहरीले जीवितै उद्वार गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। अन्दाजी ४०र५० वर्षीय पुरुष नारायणी नदिमा माथिबाट बग्दै आएको देख्नासाथ सशस्त्र ...