काठमाडौ ९ असार । गण्डकी प्रदेशसभा बैठकमा नेकपा माओवादीका सांसदले बजेट पुस्तिका च्यातेका छन्। प्रदेशसभा बैठकमा तीनवटा मन्त्रालयको बजेटमाथिको छलफलको क्रममा म्याग्दीलाई अन्याय गरेको भन्दै माओवादीका सांसद रेशमबहादुर जुग्जालीले बजेट पुस्तिका च्यातेका हुन्। उनले म्याग्दीमा साढे तीन करोडको नयाँ योजना छानिएको तर त्यसमा नेपाली कांग्रेस ...