काठमाडौ ९ असार । राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसद्मा पेस हुँदै छ ।
सोमबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ ।
जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०र२०८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।







प्रतिक्रिया दिनुहोस्