काठमाडौं, १३ जेठ । लेखक तथा फोटोग्राफर भरतबन्धु थापालाई गाँउ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ नेपाल) ले सदभावना दुत बनाएको छ । कोभिडले थला थला परेको पर्यटनलाई विगतको स्थानमा पुराउनका लागि प्रचार प्रसार तथा प्रवद्र्धनमा सहयोग पुराउनले हेतुले विगत डेढ दशकदेखि लेखन तथा फोटोग्राफररुपमा क्रियाशिल ...