काठमाडौं, १८ जेठ । नेकपा (मसाल) ले विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था मिलाउन माग गरेको छ।मंगलबार बजेटमाथि सुझाव प्रस्तुत गर्दै महामन्त्री मोहनविक्रम सिंहले सरकारको नीति तथा कार्यक्रममा विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था गरिने भनेपनि बजेटमा त्यो विषय छुटाएको भन्दै असन्तुष्टि जनाएका छन्।यस्तै, मसालले संविधानमा समाजवाद उन्मुख भनिएपनि ...