काठमाडौं । काठमाडौंको धोबी खोलामा एक पुरुषको शव फेला परेको छ ।सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । बिहान साढे ८ बजेतिर स्थानीयले खोलामा शव देखिएपछि प्रहरीलाई खबर ...