काठमाडौं । राजनीतिज्ञ तथा समाजसेवी मकरध्वज गुरुङको जीवनकथा पुस्तक ‘म मकरध्वज’ ज्ञान हस्तान्तरण गरिएको छ । गुरुङको तत्कालीन सामाजिक, राजनीतिक जीवन भोगाइ र स्मरण उजागर गरिएको उक्त पुस्तक आज यहाँ आयोजित ज्ञान हस्तान्तरण समारोह मकरध्वज गुरुङले आफ्ना कृति नाती नातिनालाई दिँदै वरिष्ठ समाजसेवी तथा साहित्यकार ...