काठमाडौ २४ असार । भोटेकोसी बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ। पछिल्लो ३स्५० बजेको अपडेटअनुसार गोरखाका २ जना पनि सम्पर्कबिहीन भएको जानकारी आएकाले बेपत्ताको संख्या २० पुगेको रसुवा प्रहरीले जनाएको हो। प्रहरीका गोरखाको पालुङ्टा नगरपालिका ६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ पनि बेपत्ता ...