काठमाडौ १७ असार । थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मङ्गलबार निलम्बन गरेको छ। अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो। संवैधानिक अदालतले ३६ जना सिनेटरहरूको समूहले ल्याएको निवेदन स्वीकार गर्दै पेटोङटार्नलाई पदबाट निलम्बनको आदेश गरेको हो। थाइल्यान्डको राजनीतिमा ...