काठमाडौ २४ असार । डेढ अर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई जना भारतीय नागरिक पक्राउ रहेका छन् । पक्राउ पर्नेहरूमा भारतको बिहार घर भई ललितपुर महानगरपालिका–२ सानेपा बस्ने ४३ वर्षीय रूपेश कुमार गुप्ता र २२ वर्षीय बिपिन कुमार रहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ...