काठमाडौ १७ असार । जुम्लाको तातोपानी गाउँपालिका–८ राक्सेस्थित पाटनमा चरिरहेका भेडाको बथानलाई पहिरोले पुरेको छ। सोमबार दिउँसो करिब ३ बजेको समयमा पाटनमा चरिरहेका भेडालाई पहिरोले पुरेको हो। तातोपानी गाउँपालिका–७ का स्थानीय भेडा कृषक सर्पराज रावतले बर्षातका कारण आएको पहिरोले १२ सय भन्दा धेरै भेडा पुरिएको ...