काठमाडौ २३ असार । सत्तारुढ नेकपा एमाले सांसद किरणकुमार साहले रौतहटमा बम विष्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारिएको जघन्य घटनामा दोषी ठहर भएका मोहम्मद अफताव आलमको जन्मकैदको फैसला उल्ट्याउने न्यायाधीशहरूमाथि तत्काल महाअभियोगको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले फैसला सुनाउने ...