काठमाडौ २३ असार । अहिले देशभरको मौसम आंशिक बदली छ । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा बिहानैदेखि पोल्ने घाम लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका ...