न्युज रुममा छिर्ने मलाई प्रमिशन थिएन । चाहना र मेरा रहरहरु सगरमाथा भन्दा पनि अग्ला बन्दै थिए । लाग्थ्यो म समाचार लेखेरै एक सक्षम पत्रकार बन्न सक्छु । तर खै किन हो शहरमा खोलिएका ठुला मिडिया हाउसहरुमा कस्तो पत्रकारिता हुने गर्छ मलाई कुनैमा पनि प्रमिशन ...