काठमाडौं, १९ चैत । राराको प्रवेशद्वारको रुपले चिनिने सुर्खेत मनोरम हावापानी, उपत्यकाहरुको जिल्ला, ऐतिहासिक सम्पदाहरुको भूमि सुर्खेत उपत्यका पश्चिम नेपालको सुन्दर उपत्यका हो । दुनियाँलाई सुन्दरता लठ्याउने राराको गेट वेको रुपमा रहेको सर्खेत कर्णाली प्रदेशको मुकाम सुर्खेत कर्णालीको आधार क्षेत्रको रुपमा रहेको छ । कांक्रेविहार, बुलबुले ...