काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू केवल फोटो झुन्ड्याउन मात्र प्रधानमन्त्री नभएको बताएका छन्। संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भन् पहिलोपटक प्रधानमन्त्री हुँदा केही अलमल र पार्टीसिभत्रको संघर्षले जनताको आशा पूरा हुन नपाएको हो । प्रचण्डले आफू दुईपटक प्रधानमन्त्री हुँदा ९–९ महिनाको कार्यकाल ...