काठमाडौं, ६ बैशाख । प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति र अर्थ समितिले काठमाण्डौ–तराई जोड्ने फास्ट ट्रयाक् (दु्रत मार्ग)को संयुक्त अनुगमन गरेको छ । स्थलगत अध्ययन गर्न पुगेका समिति सदस्यहरुबीच आयोजना समयमै सम्पन्न हुनेमा दुईमत देखिएको छ । विकास तथा प्रविधि समितिका सदस्यहरुले चुनौतिपुर्ण र ठूला ...