काठमाडौं १६ जेठ । सांसद विकास कोष योजना नभई गठबन्धनको बाध्यता भएको स्पष्टीकरण दिएका छन् । तर अर्थमन्त्री प्रकाश शरण महतले भने दुरुपयोग नहुने दलिल गरेका छन् । प्रधानमन्त्रीले प्रचण्डले भने – त्यो नगरौं भनेको सबैतिरको दबाबले बाध्य भइयो । तर कार्यविधि बनाएर व्यवस्थित गरिन्छ। ...