जेठ ४ , काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा पक्राउ भुटानी नेता टेकनाथ रिजाललाई दुई दिन म्याद थप गरिएको छ। बिहीबार पक्राउ परेका रिजाललाई प्रहरीले आजै काठमाडौं जिल्ला अदालत हाजिर गरेको थियो। जिल्ला अदालतले अनुसन्धानका लागि दुई ...