काठमाडौं, ५ वैशाख । महालेखा परीक्षकको कार्यालयले केही दिन अघि आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । संवैधानिक अंग महालेखाले आफ्नो प्रतिवेदन राष्ट्रपतिलाई बुझाए लगत्तै सार्वजनिक गरेर देशको आर्थिक अवस्थाको झल्को प्रष्ट पारेको छ । महालेखा परीक्षकको प्रतिवेदन राज्यका लागि बाध्यकारी हुनुपर्ने हो । तर, ...