ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता गठबन्धनको बैठकमा सत्ताकै बारेमा सकसक !


ABC NEWS

 

काठमाडौं, २० वैशाख । बुधबार साँझ बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। आजको बैठकमा नीति, तथा कार्यक्रम, सरकारलाई पूर्णता दिनेबारे छलफल भएको छ।

संसद्को बर्खे अधिवेशन आह्वान भइसकेको सन्दर्भमा आजको बैठक मूलतः बजेट निर्माणमा केन्द्रित रहेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन्।

‘वैशाख २४ गते संसद्को अधिवेशन बोलाइएको छ,’ उनले भने, ‘यो अधिवेशन बजेटपूर्वको छलफल, सरकारका नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षणसँग सम्बन्धित विषय छलफल हुनाले त्यसकै पूर्वतयारीकारूपमा कुराकानी भयो।’ उनले बैठकमा रास्वपालाई सरकारमा ल्याउने विषयमा कुराकानी भएको र त्यसलाई प्रधानमन्त्रीले नै सम्बोधन गर्ने उनले बताए।

 

अर्को प्रसंगमा उनले गठबन्धन दलबीच कुनै प्रतिकूलता उत्पन्न नहुने बताए। ‘गठबन्धन दलका बीचमा कुनै प्रतिकूलता उत्पन्न हुँदैन, समस्या सिर्जना हुँदैन,’ उनले भने, ‘सत्ता गठबन्धन फेरबदल पनि हुँदैन। सत्ता गठबन्धनसँग भएको बहुमतमा प्रतिकूलता हुँदैन। गठबन्धन भत्किँदैन।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मेयर बालेन साहले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

शेयर लगानीकर्ताको सुरक्षा हुन्छ : अर्थमन्त्री महत

सम्बन्धित

मेयर बालेन साहले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

शेयर लगानीकर्ताको सुरक्षा हुन्छ : अर्थमन्त्री महत

४६ सय ३९ मेगावाटका सात ठूला आयोजना भारतीय कम्पनीको पकडमा

केबलकार उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड बुटवल जाँदै

डेढ सातादेखिको लू अझै पाँच दिन रहने, सतर्क रहन अपिल

जिसस स्याङ्जाको गाडी दुर्घटना: चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com