काठमाडौं १६ । सरकारले धेरै माग हुने र निम्न मम्यमवर्गदेखि मध्यमवर्ग सम्मले चढ्न सक्ने सामान्य विद्युतीय गाडीमा कर बढाएको छ । नेपालमा धेरै माग रहेको थोरै वाट क्षमताको गाडीको कर वृद्धि गरेको हो । जसमा कार, जीप र भ्यान रहेका छन् । अब ५० किलोवाटसम्मको ...