काठमाडौं १७ पुस । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टी स्थायी कमिटी बैठकमा आफ्नो लिखित विचार प्रस्तुत गर्दै अतिशयोत्रिः पूर्ण विचार राखेका छन् । शनिबारबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा नेता खनालले नेकपा एमाले दुई तिहाइबाट पनि तल झरेको भन्दै सामान्य बहुमतमा ...