हुम्ला, माघ ६ – आगामी २१ फागुन हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा हुम्लाबाट ८ जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले जानकारी दिएअनुसार, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमाले लगायत विभिन्न दलका नेताहरू यस निर्वाचनमा सहभागी हुँदैछन्। उम्मेदवारहरूको विवरण यस प्रकार छः बरालका ...