दाङ, १० जेठ । तोकिएको समयमा निर्माणको काम पूरा नगरेको भन्दै आज दुई निर्माण व्यवसायी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहका अनुसार पक्राउ पर्नेमा निर्माण व्यवसायी पदम शर्मा र प्रकाश महतरा छन् । शर्मालाई घोराहीमा सडक र पुल निर्माणमा ढिलासुस्ती गरेको ...