ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभामा सर्वसाधारणले पनि प्रस्ताव लान पाउने


admin

रुकुम, १० जेठ । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले कोही पनि कानूनको अनभिज्ञ हुन नपाउने बताउनुभएको छ ।

रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा ‘जनताका आवाज प्रदेशसभामा उठाउने प्रक्रिया’बारे जानकारी गराउने उद्देश्यले आज आयोजित अन्तक्र्रियाम सभामुख घर्तील अहिलेसम्म संसद्मा कुनै पनि प्रदेशसभा सदस्य सत्तापक्ष र प्रतिपक्षको भूमिकामा नभई सबैको सहमतिमा ऐन, नियम बनिरहेको बताउनुभयो ।

पहिलेका संसद् बैठकमा सरकार र सांसदले मात्र प्रस्ताव पेश गर्न पाउने भए पनि अब भने सर्वसाधारणले पनि संसद्मा प्रस्ताव पेश गर्न सक्ने जानकारी उहाँले दिनुभयो । कुनै महत्वको प्रस्ताव पेश गर्दा १०० सर्वसाधारणले हस्ताक्षर गर्नुपर्ने र त्यसलाई तीन सांसदले समर्थन गरेमा प्रस्ताव संसद् सचिवालयमा दर्ता भएर छलफल हुने उहाँले जनाउनुभयो ।

फरक प्रसंगमा सभामुख घर्तीले प्रदेश संसद् सचिवालयमा अहिलेसम्म पनि कर्मचारी र भौतिक संरचनाको अभाव कायमै रहेको बताउनुभयो । अहिलेको अवस्थामा संसद्लाई ७५ कर्मचारी आवश्यक पर्ने भए पनि २६ मात्र कार्यरत रहेको जानकारी उहाँले दिनुभयो ।

संसद् सचिवालयका सचिव डा मानबहादुर विकले नेपालमा प्रदेशसभा नयाँ भएकाले अहिल सबै जना सिक्ने प्रक्रियामा रहेको बताउनुभयो । रहेको थियो । संघीय संरचनानुसार प्रदेश संसद् नयाँ भएकाले यसका बारेमा नागरिकलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com