ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायात व्यवस्था विभागका भट्टराई श्रम मन्त्रालय तानिए, सहसचिवको सरुवा कहाँ ?(सूचीसहित)


एबीसी न्यूज

काठमाडौं, १० जेठ । सरकारले २८ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । बढुवा भएका १२ नयाँ सहसचिवहरुको पदस्थापन गरिएको हो भने १६ सहसचिवहरु सरुवामा परेका छन् ।

यातायात व्यवस्था विभागमा रहेर यातायातको सिन्डिकेट अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका सहसचिव रुपनाराण भट्टराई श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले मन्त्रालय तानेर जगेडामा राखेका भट्टराईलाई श्रम मन्त्रालयमा पठाइएको हो ।यातायात विभागबाट तानेर आफूलाई जगेडामा राखिएपछि भट्टराई बिदामा थिए ।

पढ्नुस् सरूवा भएका सहसचिव,काे कहाँ पुगे ?

  • सहसचिव शिवलाल तिवारी(हाल, संमा. तथा सामान्य प्रशासन मन्त्रालय, पदस्थापन प्रदेश प्रमुखको कार्यालय, हेटौंडा)
  • सहसचिव(१८२०७०)शेषनारायण पौडेल(हाल, सं.मा. तथा सामान्य प्रशासन मन्त्रालय, पदस्थापन पोखरा महानगरपालिका, कास्की)
  • सहसचिव चक्रपाणी पाण्डे(हाल,.. पदस्थापन घोराही उपमहानगरपालिका, दाङ)
  • सहसचिव(१६२७६१) सुमन घिमिरे(हाल, पदस्थापन धरान उपमहानगरपालिका, सुनसरी)
  • सहसचिव (१५८५९९)तोयनारायण सुवेदी(हाल, संमा. तथा सामान्य प्रशासन मन्त्रालय, पदस्थापन, नेपालगञ्ज उपमहानर, बाँके)
  • सहसचिव (१४९५८५)शिव कुमार कार्की(हाल, संमा. तथा सामान्य प्रशासन मन्त्रालय,सिमरा उपमहानगर, बारा)
  • सहसचिव(१४६५१६) छविलाल रिजाल(हाल, संमा. तथा सामान्य प्रशासन मन्त्रालय,पदस्थापन, इटहरी उपमहानगर, सुनसरी)
  • सहसचिव (१५९७३५)ज्ञानराज शाही(हाल,संमा. तथा सामान्य प्रशासन मन्त्रालय,पदस्थापन, सामाजिक विकास मन्त्रालय, विराटनगर)
  • सहसचिव (१९१७२४)पुष्पराज शाही(हाल,संमा. तथा सामान्य प्रशासन मन्त्रालय, पदस्थापन, हेटौंडा उपमहानगरपालिका)
  • सहसचिव (१६११७६)उमेश ढुंगाना(हाल,संमा. तथा सामान्य प्रशासन मन्त्रालय,पदस्थापन, जनकपुर उपमहानगरपालिका)
  • सहसचिव प्रा.(१८६९९६)हुमकला पाण्डे(हाल,संमा. तथा सामान्य प्रशासन मन्त्रालय, पदस्थापन, अख्तियार दुरुपयोग)
  • सहसचिव प्रा.(१८०५५६)भीष्मकुमार भुसाल(हाल,संमा. तथा सामान्य प्रशासन मन्त्रालय, विरगंज महानगरपालिका, पर्सा)
  • सहसचिव(१३०४३०) गोपिकृष्ण खनाल(हाल,संमा. तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पदस्थापन, प्राकृतिक श्रोत तथा वित्त आयोग)
  • सहसचिव(१२४०१३) तुलसी प्रसाद गौतम(हाल, राष्ट्रिय योजना आयोग, पदस्थापन, सं.मा. तथा सामान्य प्रसासन मन्त्रालय)
  • सहसचिव (७९०८९) जानकी वल्लभ अधिकारी(हाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पदस्थापन, लोकसेवा आयोग)
  • सहसचिव (१६११०३) भूपाल बराल(हाल, संमा. तथा सामान्य प्रशासन मन्त्रालय, पदस्थापन, सं.मा. तथा सामान्य प्रशासन मन्त्रालय)
  • सहसचिव( १४७९५४) दिनेश भट्टराई(हाल, संस्कृती पर्यटन मन्त्रालय, पदस्थापन, उद्योग वाणिज्य तथा आ. मन्त्रालय)
  • सहसचिव (९६९३६) सनत केसी (हाल, संमा. तथा सामान्य प्रशासन मन्त्रालय, पदस्थापन, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण)
  • सहसचिव (८६७३०) आनन्दराम रेग्मी(हाल, संमा. तथा सामान्य प्रशासन मन्त्रालय,पदस्थापन संचार मन्त्रालय)
  • सहसचिव( १८४५५७) निता पोखरेल अर्याल(हाल, सं मा. तथा सामान्य प्रशासन मन्त्रालय,पदस्थापन, पर्यटन मन्त्रालय)
  • सहसचिव (११२५७२) शिवराम न्यौपाने(हाल, संमा. तथा सामान्य प्रशासन मन्त्रालय,पदस्थापन, उद्योग मन्त्रालय)
  • सहसचिव( १५९१९८) रुपनारायण भट्टराई(हाल, यातायात मन्त्रालय, पदस्थापन, श्रम मन्त्रालय
  • सहसचिव(९४७०५) शंकर अर्याल (हाल, उद्योग मन्त्रालय, पदस्थापन, संमा. तथा स्थानीय विकास मन्त्रालय)
  • सहसचिव प्रा. विद्यानाथ झा(हाल, उद्योग मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेत, पदस्थापन, मुख्यमन्त्रीको कार्यालय, कर्णाली प्रदेश)
  • सहसचिव प्रा. (१५४५६८) धिरेन्द्र कुमार प्रधान(हाल वन मन्त्रालय, पदस्थापन, उद्योग मन्त्रालय, कर्णली प्रदेश, सुर्खेत)
  • सहसचिव (१८२२३८) आभा श्रेष्ठ (हाल, श्रम मन्त्रालय, पदस्थापन, सं.म. तथा सामान्य प्र. मन्त्रालय)
  • सहसचिव (११८२५४) बासुवेद शर्मा(हाल, सामाजिक विकास मन्त्रालय, विराटनगर, पदस्थापन, मुख्यमन्त्रीको कार्यलय, विराटनगर)
  • सहसचिव प्रा.(१५०५६०)रामकृष्ण सापकोटा(हाल,सं मा. तथा सामान्य प्रशासन मन्त्रालय, पदस्थापन, अख्तियार)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com